कागजी विवरण मात्र होइन, ३ साउनमा म आफैँ कर्णाली पुग्छु : पूर्वाधारमन्त्री लम्साल
shilapatra.com · Tue Jul 07 10:02:00 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल राष्ट्रिय गौरवको योजना कर्णाली कोरिडोरमा लामो समयदेखि अलपत्र परेका पक्की पुल र सडक खण्डको वास्तविक अवस्था बुझ्न आगामी ३ साउनमा स्थलगत निरीक्षणमा जाने भएका छन् ।
मंगलबार राष्ट्रियसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णाली कोरिडोरको स्थलगत अध्ययन गरी देखिएका समस्याहरू तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)