कांग्रेसबाट छुट्टिएका नेताहरू चुनदेवीमा छलफल गर्दै, के–के छन् एजेन्डा (एजेन्डासहित)
bishowkhabar.com · Tue Jul 07 10:10:31 GMT 2026

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ ।
पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकमा साउन ६ गतेको बीपी स्मृति दिवसको कार्यक्रम, पार्टी एकताको प्रयास र १५औं महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)