प्रतिपक्षी दलको बैठक बहिष्कारबीच मध्यरातमा सार्वजनिक गरियो सुदूरपश्चिम प्रदेशको बजेट
shilapatra.com · Tue Jun 16 00:20:00 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशसभाको १ असारको राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)