आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल
khabarhub.com · Mon Sep 07 23:45:02 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर ८ तारिख। भदौ कृष्ण पक्षको द्वादशी तिथि। जेनजी शहीद दिवस / विश्व फिजियोथेरापी दिवस / अन्तर्राष्ट्रिय साक्षरता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : सामान्य दिन छ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)