ईसेवाले पायो एनपीएलको टिकट बेच्ने अधिकार
barnanmedia.com · Mon Sep 07 23:32:08 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकट बिक्री गर्ने अधिकार ईसेवाले पाएको छ।
नेपाल क्रिकेट संघले सोमबार एनपीएल तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार बिक्री गरेको हो। टिकटिङ अधिकार ईसेवालाई प्रदान गरिएको संघका सचिव पारस खड्काले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)