फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका
nepalnews.com · Tue Jul 07 10:18:18 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ।
कामपा कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)