बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरणको फेरि चर्चा, विशिष्टीकृत बैंकिङ अवधारणामा जाने
setopati.com · Tue Jul 07 10:20:41 GMT 2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरणको विषयलाई पुनः अघि सारेको छ।
व्यवसायको आकार, प्रकृति र आवश्यकता अनुसार विशिष्टीकृत सेवा प्रदान गर्ने बैंकिङ प्रणालीतर्फ जाने तयारी राष्ट्र बैंकले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)