प्रधानमन्त्री बालेनप्रति महानायकको टिप्पणी- देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता हुनुपर्छ
kharibot.com · Fri Jun 05 10:25:00 GMT 2026

काठमाडौँ । महानायक राजेश हमालले सीमा बारे चलिरहेको बहस बारे टिप्पणी गर्दै देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता र दूरदृष्टि हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)