बैंकिङ निर्देशन सरलीकरण गरिने, कर्जा, ब्याजदर र ग्राहक संरक्षणसम्बन्धी व्यवस्था पुनर्लेखन हुने
setopati.com · Tue Jul 07 10:32:00 GMT 2026

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएका निर्देशनलाई सरल, स्पष्ट र कार्यान्वयनमैत्री बनाउने भएको छ।
भाषागत जटिलता र दोहोरोपन हटाउँदै नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशनहरूको पुनर्लेखन गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)