वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खोलिँदै
ratopati.com · Tue Jul 07 10:38:45 GMT 2026

काठमाडौँ । वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी खुला गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
नीतिको बुँदा नम्बर १६ मा भनिएको छ– विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरलाईज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)