वाणिज्य बैंकले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने
clickmandu.com · Tue Jul 07 10:36:18 GMT 2026

काठमाडौं । वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)