चलचित्र विकास बोर्डले सार्वजनिक गर्यो चार नेपाली फिल्मको बक्स अफिस रिपोर्ट लालीबजार शीर्ष स्थानमा
newsofnepal.com · Tue Jul 07 10:36:35 GMT 2026

काठमाडौं
फिल्म विकास बोर्डले हाल प्रदर्शनरत चार नेपाली फिल्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार लालीबजार, रोल न.१, आइ एम जीत बहादुर र जाँडको आइतबारसम्मको व्यापार विवरण सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)