अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच भेटवार्ता हुने
bishowkhabar.com · Tue Jul 07 10:35:47 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सेप्टेम्बर २४ तिर भेट हुने अपेक्षा गरेको बताएका छन् ।
ह्वाइट हाउसमा नयाँ बलरूम निर्माणबारे छलफलका क्रममा उनले सीको सम्भावित भ्रमणको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)