गैरआवासीय नेपाली नागरिकतालाई व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीरतापूर्वक लागिरहेको छ: परराष्ट्रमन्त्री
ratopati.com · Tue Jul 07 10:45:07 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने विषयमा सरकारले काम गरिरहेको बताएका छन् ।
संविधान र कानुन बमोजिम गैरआवासीय नेपालीहरूले नागरिकता लिए पनि त्यसको पूर्ण प्रयोग हालसम्म हुन नसकेकाले सरकारले यस विषयमा गम्भीरतापूर्वक काम थाल्नुपरेको मन्त्री खनालको स्पष्टीकरण थियो ।