बाँकेमा लु र तातो हावा, जनजीवन अस्तव्यस्त
gorkhapatraonline.com · Sat May 23 05:26:12 GMT 2026

बाँके जिल्लामा केही दिनयता तातो हावा (लु) चल्न थालेपछि भीषण गर्मी बढेको छ र जनजीवन अस्तव्यस्त बनेको छ । आगोजस्तै पोल्ने तातो हावाका कारण बाँकेसहित पश्चिम नेपालका तराई क्षेत्रका जिल्लाहरूको जनजीवन प्रभावित भएको हो ।
बिहान ७ बजेदेखि नै घाम चर्किने, शरीर पोल्ने तातो हावा चल्ने र पसिनाले शरीर भिजेर नुहाएजस्तै हुने अवस्थाका कारण स्थानीयको दैनिक जीवन अत्यधिक प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)