संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने
annapurnapost.com · Tue Jul 07 10:37:30 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ। गभर्नर विश्वनाथ पौडेलले सोमबार आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताए।
मौद्रिक नीतिले व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई व्यवस्थित गर्ने, चेक अनादरका कारण कालोसूचीमा पर्ने अवस्थालाई सहजीकरण गर्ने, रुग्ण उद्योगका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने तथा दबाबमा रहेका ऋणीको पुनरुत्थानका लागि विशेष व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)