विदेशी सरकारी ऋणपत्रमा बैंकको लगानी बढाइने
setopati.com · Tue Jul 07 10:57:41 GMT 2026

विदेशी मुद्रा व्यवस्थापन र बजारमा तरलता सन्तुलन गर्न वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ।
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो प्रोत्साहन नीति लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)