जीवनका आधार नै सम्पर्कविहीन भएपछि…
nepaltvonline.com · Tue Sep 08 00:23:47 GMT 2026

महेन्द्रनगर- कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ ।
भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहनुभएको छ उहाँले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उहाँको दुखेसो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)