गोप्य अंग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका भट्टलाई पाँच दिन म्याद थप
deshsanchar.com · Tue Jul 07 10:50:28 GMT 2026

काठमाडौँ– सार्वजनिक स्थलमा गोप्य अंग प्रदर्शन गर्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ५५ वर्षीय सुरेन्द्र भट्टमाथि पाँच दिन म्याद थप भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)