पेरिसको आइफिल टावरमा किन भयो हडताल ?
lokaantar.com

फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक आइफिल टावरका कर्मचारीहरूले व्यवस्थापनको कार्यशैलीप्रति आपत्ति जनाउँदै सोमबार हडताल गरेका छन् ।
एउटा हिन्दु धार्मिक समूहको भ्रमणका क्रममा महिला कर्मचारीहरूलाई उनीहरूको कार्यस्थलबाट हटाइएको विषयलाई लिएर सुरु भएको यो विवादका कारण पर्यटकीय गतिविधि पूर्ण रूपमा ठप्प भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)