कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित
rajdhanidaily.com · Tue Jul 07 11:09:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो संगठनलाई थप विस्तार तथा समावेशी बनाउने उद्देश्यले नयाँ सदस्यहरू मनोनयन गरेको छ।
पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम आज ८ जना विज्ञ र अनुभवी व्यक्तिहरूलाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)