सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ
khabarhub.com · Tue Jul 07 11:09:09 GMT 2026

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)