निजी क्षेत्रको मनोबल बढाउन लचिलो मौद्रिक नीति : गभर्नर पौडेल
himalpress.com · Tue Jul 07 11:04:12 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले निजी क्षेत्रको मनोबल उच्च राख्न सावधानीपूर्वक अपनाइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलबार सार्वजनिक गर्दै गभर्नर पौडेलले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले लचिलो नीतिगत दृष्टिकोणलाई कायम राखिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)