राष्ट्र बैंकको यस्तो आयो मौद्रिक नीति [पूर्णपाठ]
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)