सडक सुरक्षाबारे पूर्वाधार विकासमन्त्रीले दिए यस्तो जवाफ
baahrakhari.com · Tue Jul 07 11:07:13 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सरकारले सडक सुरक्षामा ध्यान दिएर नै पालिकादेखि केन्द्रसम्मकै सडक दुई लेनको बनाउने विषय बजेटमा व्यवस्था गरिएको बताएका छन् ।
मंगलबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमा कर्णालीको सडक सुरक्षाबारे सांसदले सोधेको प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)