मधेशको समर्थनबिना कोही प्रधानमन्त्री बन्न सक्दैन- सीके राउत
lokaantar.com

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश नेपालको राजनीतिमा निर्णायक शक्ति भएकाले यसको राजनीतिक भविष्य उज्ज्वल रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै राउतले मधेशको जनसंख्या ५४ प्रतिशत रहेको उल्लेख गर्दै मधेशको समर्थनबिना कोही पनि प्रधानमन्त्री बन्न नसक्ने दाबी समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)