पर्यटन मन्त्रालयको १०० दिन: एक दशक अगाडि सुरु भएको अनलाइन टिकेट प्रणाली अहिलेको उपलब्धि
clickmandu.com · Tue Jul 07 11:11:08 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्ययोजना अन्तर्गत १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) नेतृत्वको मन्त्रालयले सार्वजनिक गरेको यो प्रतिवेदनमा एक दशक अगाडि सुरु भएको अनलाइन टिकट प्रणालीलाई अहिलेको उपलब्धि भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)