निष्क्रिय कर्जा बढ्यो, दबाबमा रहेका बैंकको अनुगमनमा कडाइ गरिने
baahrakhari.com · Tue Jul 07 11:15:09 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको वित्तीय स्थायित्वका सूचकहरू सन्तोषजनक देखिए तापनि निष्क्रिय कर्जा (एनपीएल)मा देखिएको वृद्धिले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण भएको छ ।
यसकारण नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत निष्क्रिय कर्जा बढेसँगै जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै, त्यस्ता दबाबमा रहेका संस्थाहरूको थप कडा र निरन्तर अनुगमन गरिने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)