मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने ‘फालो’ पर्व आइतबारदेखि सुरु भएको छ। हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिने गरिएको छ।
थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण ठिनी गाउँमा थकाली राजाले शासन गरेको समयदेखि नै पुस्तौँदेखि यो पर्व मनाइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)