कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
nepalnews.com · Tue Sep 08 00:47:59 GMT 2026

लमजुङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ।
नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)