आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
onlinekhabar.com · Tue Sep 08 00:42:49 GMT 2026

२३ भदौ, काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।
१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)