सिन्धुली र सुनसरीबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ
onlinekhabar.com · Tue Jul 07 11:23:46 GMT 2026

२३ असार, काठमाडौं । सिन्धुली र सुनसरीबाट अवैध आगूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)