मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने !
arthasarokar.com · Tue Jul 07 11:24:06 GMT 2026
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)