सेयर धितो कर्जाको सीमा अब संस्थाको सबलतामा निर्धारण गरिने
baahrakhari.com · Tue Jul 07 11:27:07 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाइने घोषणा गरेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले यस्तो घोषणा गरेको हो ।
यद्यपि, चालु आवको मौद्रिक नीतिले सेयर बजारलाई राहत दिने प्रयास गरेको थियो । सेयर धितो राखेर लिइने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहकसीमा १५ करोड रुपैयाँबाट ह्वात्तै बढाएर हाल २५ करोडमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)