जेनजीको सपना साकार होस् : उपसभामुख ठाकुर
nagariknews.nagariknetwork.com · Tue Sep 08 00:53:08 GMT 2026

उपसभामुख रुबीकुमारी ठाकुरले जेनजी सहिद दिवसका अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।
जेनजी सहिद दिवसको शुभकामना दिँदै उपसभामुख ठाकुरले जेनजीको सपना साकार होस् भनेर कामना गरेकी हुन्। उनले सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवाले गरेको बलिदानलाई व्यावहारिक परिवर्तनमार्फत सम्मान गर्नुपर्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)