ग्रीन आर्मीलाई झट्कादेखि कांग्रेस बैठकका ४ निर्णयसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
भोटेकोशी बाढीसँगै विवादमा परेको ‘ग्रीन आर्मी’लाई सरकारले संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको छानबिन र निर्देशनपछि कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार ३५ दिनभित्र संस्थाको नामबाट ‘आर्मी’ शब्द हटाउन पत्राचार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)