रुबियोले लामिछानेलाई फोन गरेपछि महामन्त्री आचार्य: सभापतिले सक्रियता देखाउनुभएको छ
barnanmedia.com · Tue Sep 08 00:46:10 GMT 2026

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता खोजिरहेको छ।
पछिल्ला दिनमा अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, कोरिया, युरोपेली संघ र कतारका उच्च सरकारी अधिकारी तथा प्रतिनिधिहरूले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग संवादमा रहेर सहयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)