पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा र्याली [तस्बिरहरू]
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ८० औँ जन्मदिन । राजावादीहरूले उनको जन्मोत्सव मनाएका छन् ।
सो क्रममा शाही युवा शक्तिले रत्नपार्कमा र्याली निकालेको छ। रत्नपार्कबाट शुरू भएको र्याली जमल हुँदै पुनः रत्नपार्कमा आएर टुङ्गिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)