आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा
canadanepal.com · Tue Sep 08 00:59:56 GMT 2026

काठमाडौँ - आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।
आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)