जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु : गृहमन्त्री गुरुङ
arthadabali.com · Tue Jul 07 11:39:07 GMT 2026

काठमाडौं / गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा तीव्रता ल्याउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)