‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४ मा मुल्यवृद्धि ५.५ प्रतिशतभित्र रहने अनुमान गरिएको बताएका छन् ।
मंगलबार आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले घोषणा गरेको आर्थिक सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भई सरकारी खर्च बढे बजारमा माग सिर्जना हुनसक्ने र त्यसले केही मूल्यवृद्धिको दबाब ल्याउनसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)