रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात
reportersnepal.com · Fri Aug 28 09:42:53 GMT 2026

कर्णाली, १२ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ ।
आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसार्इंले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)