आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
rajdhanidaily.com · Tue Sep 08 01:10:50 GMT 2026

काठमाडौं । आज ‘जेन्जी’ शहीद दिवस मनाइँदै छ ।
गत २३ भदौमा ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)