एसीसी प्रिमियर कप : हङकङसँग खेल्दै नेपाली क्रिकेट टिम
himalpress.com · Tue Sep 08 01:12:45 GMT 2026
काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह ए विजेता बन्न नेपाली राष्ट्रिय क्रिकेट टिमले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)