इन्डोनेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति सुबियान्तोसँग भेटवार्ता
lokaantar.com

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोबीच जकार्तास्थित इस्ताना मर्देकामा द्विपक्षीय वार्ता भएको छ ।
वार्तामा दुई देशबीचको व्यापक रणनीतिक साझेदारीअन्तर्गत व्यापार तथा लगानी, रक्षा र सुरक्षा, सामुद्रिक सहकार्य, ऊर्जा, स्वास्थ्य तथा औषधि, अन्तरिक्ष, महत्त्वपूर्ण खनिज तथा दुर्लभ धातु, संस्कृति, पर्यटन र जनस्तरको सम्बन्धलगायतका विषयमा समीक्षा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)