जेठ १ मा रिलिज हुने 'एक मुठ्ठी बादल'ले सार्वजनिक गर्यो ट्रेलर
setopati.com · Sun Apr 26 16:49:00 GMT 2026

अभिनेत्री आँचल शर्माको मुख्य अभिनय रहेको फिल्म 'एक मुठ्ठी बादल'को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले विवाहको तयारीमा जुटेको एक परिवारको कथा प्रस्तुत गरेको छ। विवाह नजिकिँदै जाँदा परिवारका सदस्यहरू भेला भएको देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)