हङकङविरुद्ध नेपालले बलिङ गर्ने, प्लेइङ ११ मा छैन परिवर्तन
himalpress.com · Tue Sep 08 01:27:42 GMT 2026
काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध टस हारेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस हारेर बलिङ गर्ने निर्णय लिएका छन्। प्लेइङ ११ मा भने साउदी अरेबियाविरुद्ध खेलेको अन्तिम एघारलाई नै निरन्तरता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)