सिरहामा अवैध उत्खननमा प्रयोग भएका १० सवारी साधन नियन्त्रणमा
onlinekhabar.com · Tue Jun 16 02:12:45 GMT 2026

२ असार, सिरहा । सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोलबजार नगरापलिका-३ गागनखोलनबाट ८ वटा टिपर र सिरहा नगरापलिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)