भदौ २३ राष्ट्रको छातीमा खिल बनेर बसेको दिन : विष्णु रिजाल
nagariknews.nagariknetwork.com · Tue Sep 08 01:28:44 GMT 2026

नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई राष्ट्रको छातीमा खिल बनेर बसेको दिनका रूपमा स्मरण गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत रिजालले सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले आयोजना गरेको सामान्य प्रदर्शन हिंसात्मक बनेको र केही मिनेटको अन्तरमा १९ जना युवाले ज्यान गुमाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)