२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७२ जनालाई कारबाही
nepalsamaya.com · Tue Sep 08 01:34:00 GMT 2026

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)